सुजन र कृष्णको नयाँ अल्बम बजारमा

लण्डन । वेलायतलाई कर्मथलो बनाएर बसेका गाय​क सुज​न प​राजुली र कृष्ण देवकोटाले संयूक्त नयाँ एल्बम ब​जारमा ल्याएका छ्न । रोजिरोटीको सिलशिलामा बिदेशि भुमीमा पुगेका प्रेमिले आफ्नी प्रेमिकालाइ बिर्सिदै ग​एको पिडालार्इ मुख्य​ कथालाई स​ङ्गित मार्फ​त एल्व​ममा स​मावेश ग​रिएको गायक पराजुलीले वताए​ । द​र्श​कको चाह​नालार्इ म​ध्य​न​ज​र ग​र्दै नेपाली स​माजका सुखः दुख​ र​ उकाली ओरालीलाइ य​थार्थ​प​र​क रुपमा प​स्कने … Continue reading सुजन र कृष्णको नयाँ अल्बम बजारमा